कीर्तिपुरको मनमोहक बिहानी, शान्त प्रकृतिको अनुपम उपहार (तस्वीरहरु)

स्वच्छ नीलो आकाशमुनि काठमाडौँ उपत्यकाको कलिलो घामले छोइएका घरहरू र पर परका हिमालका चुचुराहरू देखिने  शान्त र सुन्दर दृश्यले मनै लोभ्याउँछ ।

कीर्तिपुरको मनमोहक बिहानी, शान्त प्रकृतिको अनुपम उपहार (तस्वीरहरु)

काठमाडौं । कीर्तिपुरबाट बिहान आकाश खुल्दाको दृश्य मनमोहक हुन्छ। उपत्यकाको दक्षिण-पश्चिममा अवस्थित यो ऐतिहासिक सहरबाट बिहानै पूर्व क्षितिजमा सूर्यको लालीमा फैलिँदै गर्दा वरपरका हरियाली डाँडाकाँडाहरू स्पष्ट देखिन्छन्।

स्वच्छ नीलो आकाशमुनि काठमाडौँ उपत्यकाको कलिलो घामले छोइएका घरहरू र पर परका हिमालका चुचुराहरू देखिने  शान्त र सुन्दर दृश्यले मनै लोभ्याउँछ ।

बिहानीपखको चिसो हावा र शान्त माहोल प्रकृतिको अनुपम उपहार हो  ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved