प्रधानमन्त्रीको सम्बोधनअघि संसद् बैठक बहिष्कार गर्दै बाहिरियो रास्वपा

नेपालभ्युज

प्रधानमन्त्रीको सम्बोधनअघि संसद् बैठक बहिष्कार गर्दै बाहिरियो रास्वपा

काठमाडौं । रास्वपाले आज पनि संसद् बैठक बहिष्कार गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नुअघि रास्वपा सांसदहरु बैठक बहिष्कार गर्दै हलबाट निस्किएका हुन् ।

अहिले प्रधानमन्त्री ओलीले आफ्नो धारणा राखिरहेका छन् ।  उनी आज साँझ स्पेन भ्रमणमा जाँदैछन् ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै रास्वपाले संसद् बैठक अवरोध गर्दै आइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved