तस्वीरमा हेर्नुहोस्, विपद् उद्धार अभ्यास

नेपालभ्युज

तस्वीरमा हेर्नुहोस्, विपद् उद्धार अभ्यास

काठमाडौं । झो छेँ क्षेत्रमा आगलागी, डुबान तथा भूकम्पजस्ता विपद् प्रकोपको अवस्थामा खोज, उद्धार तथा सुरक्षित स्थानान्तरणसम्बन्धी कृत्रिम घटना अभ्यास गरिएको छ ।

स्थानीय घरबाट उद्धार अभ्यास गर्दै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र काठमाडौं महानगरपालिकाका टोलीले संयुक्त रूपमा विपद् व्यवस्थापन अभ्यासमा सहभागिता जनाएका थिए ।

तस्वीर – नेपाल फोटो लाइब्रेरी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved