नेपाल म्याङ्गो फेस्ट : किलोकै ३ लाखभन्दा बढी पर्ने आँपसमेत प्रदर्शनीमा (तस्वीरहरू)

नेपालभ्युज

नेपाल म्याङ्गो फेस्ट : किलोकै ३ लाखभन्दा बढी पर्ने आँपसमेत प्रदर्शनीमा (तस्वीरहरू)

काठमाडौं । लाजिम्पाटस्थित वाल्नट बिस्ट्रोमा शुक्रबारदेखि तीनदिने ‘नेपाल म्याङ्गो फेस्ट २०२५’ सुरु भएको छ ।

नेपाली आँपको विविधता, स्वाद र मूल्य शृंखला प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित महोत्सवमा १० भन्दा बढी प्रजातिका आँप प्रदर्शन तथा बिक्रीका लागि राखिएका छन् । फेस्टिभलमा आँप खाने प्रतियोगिता आकर्षणको विषय बनेको छ ।

कार्यक्रममा जापानबाट आयात गरिएको अत्यन्तै महंगो ‘ताईयो नो टोमागो’ जातको आँप पनि प्रदर्शन गरिएको छ, जसको मूल्य प्रतिकिलो ३ देखि ४ लाख रुपैयाँसम्म पर्ने बताइएको छ ।

 

तस्वीर – नेपाल फोटो लाइब्रेरी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved