आकाशबाट देखिएको बलम्बु फ्लाइओभर (तस्वीरहरू)

नेपालभ्युज

आकाशबाट देखिएको बलम्बु फ्लाइओभर (तस्वीरहरू)

काठमाडौं । कलंकी-नागढुंगा सडकखण्डअन्तर्गत थानकोट चेकपोस्ट नजिकै छ, बलम्बु फ्लाइओभर ।

उक्त फलाइओभरले नागढुंगा सुरुङमार्ग (सिस्नेखोला-टोटीपाखा)को पहुँचमार्गलाई कलंकी–नागढुंगा सडकसँग जोडेकाे छ । यो फ्लाइओभर १२८ मिटर लामो छ ।

मुल सडकतर्फ फ्लाइओभरमा जोड्न २८० मिटरको र्‍याम्प बनाइएको भने पहुँच मार्गतर्फ २१० मिटरको र्‍याम्प तयार गरिएको छ । बीचमा १२८ मिटरको फ्लाइओभर ब्रिजसहितको संरचना तयार पारिएको छ ।

तस्वीर – नेपाल न्युज बैंक


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved