आज दुई संसदीय समितिको बैठक बस्दै, के छ कार्यसूची ?

नेपालभ्युज

आज दुई संसदीय समितिको बैठक बस्दै, के छ कार्यसूची ?
फाइल फोटो

काठमाडौं ।  आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । सङ्घीय संसद् अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।

बिहान ११ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक, सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।

यस्तै दिउँसो १ बजेको विधायन व्यवस्थापन समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल हुने कार्यसूचीमा जनाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved