विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित

नेपालभ्युज

विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित भएको छ ।

विपक्षी दलको अवरोधपछि बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको सभामुख देवराज घिमिरेले जानकारी दिए ।

दिनभर दलहरुबीच छलफल भएपछि बसेको बैठकमा पनि विपक्षी दलले विरोध गरेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved