सुमनाको राजीनामा स्वीकृत, अनिलकेशरीले त्यागे जिम्मेवारी

नेपालभ्युज

सुमनाको राजीनामा स्वीकृत, अनिलकेशरीले त्यागे जिम्मेवारी

काठमाडौं । रास्वपाले सहमहामन्त्री पदबाट सुमना श्रेष्ठले दिएको राजीनामा स्वीकृत गरेको छ ।

श्रेष्ठको राजीनामा केन्द्रीय समितिले स्वीकृत गरेको कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए । सुमनाले पार्टी सभापति रवि लामिछाने गत चैत २२ गते पक्राउ पर्नुभन्दा अगाडि नै पदबाट राजीनामा दिएकी थिइन् ।

यस्तै, केन्द्रीय सदस्य अनिलकेशरी शाहको राजीनामा पनि स्वीकृत भएको छ । उपयुक्त जिम्मेवारीका लागि भन्दै शाहले केन्द्रीय प्रशिक्षण विभाग प्रमुखबाट राजीनामा दिएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved