जाजरकोटमा भूकम्पको धक्का

नेपालभ्युज

जाजरकोटमा भूकम्पको धक्का

सुर्खेत । जाजरकोटको बारेकोट गाउँपालिका– १ रामीडाडाँलाई केन्द्रविन्दु बनाएर सोमबार दिउँसो २ः२५ बजे भूकम्प गएको छ ।

चार दशमलव ३ रेक्टरको भूकम्प गएको भूकम्पमापन केन्द्र सुर्खेतका प्रमुख चिन्तक तिम्सिनाले जानकारी दिए । उनका अनुसार यो पराकम्पन हो ।

जाजरकोट आसपासका जिल्लामा कम्पन महसुस भएको उनले जानकारी दिए । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved