अझै केही वर्ष विद्युत् आयात जिरो गर्न सकिँदैन : निर्देशक शाक्य

नेपालभ्युज

अझै केही वर्ष विद्युत् आयात जिरो गर्न सकिँदैन : निर्देशक शाक्य

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले अहिलेकै परियोजनाहरुबाट अघि बढ्दा अझै केही वर्ष विद्युत् आयात जिरो गर्न नसकिने बताएका छन् ।

प्राधिकरणको श्वेतपत्र सार्वजनिक गर्दै उनले अझै केही वर्ष नेपालले विद्युत् आयात जिरो गर्न नसक्ने बताएका हुन् ।

शाक्यले विद्युत् आयात रोक्नका जलाशय, अर्ध जलाशय र पम्प जलाशययुक्त आयोजना र ब्याट्री ऊर्जा भन्डारण प्रणली निर्माण गरी ऊर्जा भन्डारण गर्ने र सँगसँगै विद्युत् खपतको वार्षिक वृद्धिदर बढाएर २० प्रतिशत पुर्‍याउनु पर्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved