चाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ सुनको कारोबार ?

नेपालभ्युज

चाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ सुनको कारोबार ?

काठमाडौँ । नेपाली बजारमा मङ्गलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८८ हजार ८०० रुपैयाँमा कारोबार भएको छ ।

सुन मङ्गलबार सोमबारको तुलनामा ५०० रुपैयाँले  वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। यसअघि सोमबार छापावाल सुन तोलामा १ लाख ८८ हजार ३०० रुपैयाँ कायम  थियो ।

यस्तै मङ्गलबार चाँदीको मूल्य स्थिर रहेको छ । चाँदी तोलामा १ हजार ९७० रुपैयाँमा कारोबार भएको छ । चाँदी सोमबार पनि सोही  मूल्यमा  कारोबार भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved