सहकारी तथा लघुवित्त पीडितको अर्धनग्न प्रदर्शन (तस्वीरहरू)

नेपालभ्युज

सहकारी तथा लघुवित्त पीडितको अर्धनग्न प्रदर्शन (तस्वीरहरू)

काठमाडौं । सहकारी तथा लघुवित्त पीडितहरूले अर्धनग्न प्रदर्शन गरेका छन् ।

माइतीघर मण्डलामा सोमबार दिउँसो उनीहरुले अर्धनग्न भएर प्रदर्शन गरेका हुन् ।

उनीहरुले ‘हाम्रो माग पूरा नभए हामी नाङ्गो हुन तयार छौँ’ भन्दै नारासमेत लगाएका छन् ।

हेरौं तस्वीर –


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved