सांसद राईलाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

नेपालभ्युज

सांसद राईलाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । सहकारी ठगीको आरोपमा पक्राउ परेकी नेपाली काङ्ग्रेस सांसद माया राईलाई तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

काठमाडौं जिल्ला अदालतले ३ दिनको म्याद दिएको हो ।

प्रहरीले शनिबार बेलुका कपनस्थित निवासबाटै राईलाई पक्राउ गरेको थियो । उनी कालीमाटीको स्वर्णलक्ष्मी सहकारीको पूर्व सहसचिव हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved