राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक स्टुवार्ट ल नेपालमा

प्रशिक्षक ल शुक्रबार राति नेपाल आइपुगेका हुन्।

नेपालभ्युज

राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक स्टुवार्ट ल नेपालमा
तस्वीर सौजन्यः क्यान/फेसबुक

काठमाडौं। राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक स्टुवार्ट ल नेपाल आइपुगेका छन्।

प्रशिक्षक ल शुक्रबार राति नेपाल आइपुगेका हुन्। उनलाई क्यानका प्रवक्ता छुम्बी लामा र क्रिकेट म्यानेजर विनोद दासलगायतका पदाधिकारीले त्रिभुवन विमानस्थलमा स्वागत गरे ।

अस्ट्रेलियन पूर्व क्रिकेटर स्टुवार्टलाई पूर्वब्याटर लागू हुने गरी २ वर्षका लागि नियुक्त गरिएको हो।

यसअघि उनले श्रीलंका, बंगलादेश र वेस्ट इन्डिजका लागि प्रशिक्षकको भूमिका निभाएका थिए।

मोन्टी देसाईको कार्यकाल सकिएपछि क्यानले प्रमुख प्रशिक्षकको लागि आवेदन आह्वान गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved