पहलगाम घटनामा नागरिक अभियानको निन्दा

नेपालभ्युज

पहलगाम घटनामा नागरिक अभियानको निन्दा

काठमाडौं । नेपाल नागरिक अभियानले पहलगाम घटनानप्रति निन्दा व्यक्त गरेको छ ।

आतंकवादीहरूले हिन्दु धर्मालम्बीहरूको पहिचान गरी हत्या गरेको भन्दै अभियानले घटनाप्रति खेद प्रकट गरेको हो । नागरिक अभियानले घटनामा संलग्नलाई कडा कारबाहीको माग गरेको छ ।

घटनमा मारिएका नेपाली सुदीप न्यौपानेसहित २६ जना मृतकप्रति अभियानले श्रद्धाञ्जली व्यक्त गरेको छ ।  नागरिक अभियानले आतंकवादी घटनाविरूद्ध शनिबार प्रदर्शन गर्ने भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved