ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्त

नेपालभ्युज

ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा, जलस्रोत तथा सिचाइँ राज्यमन्त्री पूर्णबहादुर तामाङ बर्खास्त गरेका छन् ।

बुधबार गरिएको मन्त्रिपरिषद् पुनर्गठनका क्रममा राज्यमन्त्री तामाङलाई बर्खास्त गरिएको हो ।

यस्तै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा रघुजी पन्तलाई नियुक्त गरिएको छ । पुनर्गठनसँगै मन्त्रिपरिषद् २४ सदस्यीय बनेको छ ।

पुनःगठित मन्त्रिमण्डलमा प्रधानमन्त्रीसहित २२ मन्त्री र दुई राज्यमन्त्री छन् ।

ठेकेदारको रुपमा ‘कान्छाराम’ उपनामले निचिने तामाङ नेपाली काङ्ग्रेको कोटाबाट राज्यमन्त्री बनेका थिए ।

रघुजी पन्त शिक्षामन्त्री नियुक्त, शपथ ग्रहण बिहीबार


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved