तीनकुने घटना : झापाका ओमप्रकाश लुईंटेल पक्राउ

नेपालभ्युज

तीनकुने घटना : झापाका ओमप्रकाश लुईंटेल पक्राउ

काठमाडौं । तीनकुने क्षेत्रमा भएको आगजनी, तोडफोडमा संलग्न रहेको आरोपमा थप एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापाको अर्जुनधारा नगरपालिका-५ घर भएका ४८ वर्षीय ओमप्रकाश लुईंटेल छन् ।

उनीमाथि काठमाडौं जिल्ला अदालतबाट चार दिनको मिलान म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved