राप्रपाको प्रदर्शन सकियो

नेपालभ्युज

राप्रपाको प्रदर्शन सकियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आइतबारको प्रदर्शन सकिएको छ ।

बिजुलीबजारमा कार्यकर्तालाई सम्बोधन गर्दै राप्रपा सांसद विक्रम पाण्डेले आजको प्रदर्शन स्थगन भएको घोषणा गरेका हुन् ।

प्रदर्शन भोलि पर्सी पनि जारी रहने पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

सम्बन्धित समाचार –

लिङ्देनसहितका राप्रपा नेतालाई काठमाडौं परिसरमा राखियो

राप्रपाले रवीन्द्र र धवल नछुटेसम्म प्रदर्शन जारी राख्ने

सिंहदरबारभित्र प्रदर्शन गर्न खोज्दा लिङ्देनसहित राप्रपा नेताहरू पक्राउ (तस्वीरसहित)

संसदीय दलको कार्यालयबाहिर प्रहरी अस्वाभाविक रूपले उपस्थित भयो – राजेन्द्र लिङ्देन

राप्रपाको आन्दोलनका कारण सर्वसाधारणलाई सास्ती


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved