प्रहरीका ७५ जना सई वरिष्ठ सईमा बढुवा सिफारिस (सूचीसहित)

नेपालभ्युज

प्रहरीका ७५ जना सई वरिष्ठ सईमा बढुवा सिफारिस (सूचीसहित)

काठमाडौं । प्रहरी नायव निरिक्षक (सई) लाई वरिष्ठ नायव निरीक्षकमा बढुवा गर्न सिफारिस गरिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार ७५ जनालाई बढुवा गर्न सिफारिस गरिएको हो ।

बढुवा सिफारिसको पहिलो नम्बरमा मनोज सिंह साउद छन् भने अन्तिम सूचीमा गोबिन्दबहादुर बोहरा छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved