पहिलो ललितकला मेला : कलाको बहार (तस्वीरहरू)

पहिलो ललितकला मेला : कलाको बहार (तस्वीरहरू)

काठमाडौं । नेपाली ललितकला क्षेत्रमा साधना, सिर्जना र अभ्यास गर्दै आएका कलाकारहरूको सहभागितामा आज (मङ्गलबार)देखि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले पहिलो पटक ललितकला मेला २०८२ सुरु गरेको छ ।

नेपाली ललितकलाका विविध विधा समेटिएको यो मेला वैशाख २ गतेदेखि ६ गतेसम्म नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा सञ्चालन हुनेछ ।

हरेक दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मेलाको अवलोकन गर्न सकिनेछ । मेलामा विभिन्न संस्था, व्यक्तित्व तथा व्यवसायीहरूको ४० भन्दा बढी स्टल रहने आयोजकले जनाएको छ ।

तस्वीरहरू –

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved