दार्चुलाका सीडीओ जोशीलाई मन्त्रालय तानियो, पौडेललाई पठाइयो

नेपालभ्युज

दार्चुलाका सीडीओ जोशीलाई मन्त्रालय तानियो, पौडेललाई पठाइयो

काठमाडौं । गृह मन्त्रालयले दार्चुलाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) यज्ञराज जोशीलाई मन्त्रालय तानेको छ ।

गृहमन्त्री रमेश लेखकको निर्देशनमा गृहसचिवस्तरीय निर्देशनबाट जोशीलाई मन्त्रालय तानिएको हो ।

उनको स्थानमा काठमाडौंका  सहायक प्रमुख जिल्ला अधिकारी  अनिल पौडेललाई पठाइएको मन्त्रालयले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved