बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

नेपालभ्युज

 बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं ।  प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी छ । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्ड भ्रमणमा जानुअघि बस्न लागेको बैठकले  केही महत्त्वपूर्ण निर्णय समेत गर्ने सम्भावना रहेको एक मन्त्रीले जानकारी दिए ।

ती  मन्त्रीका अनुसार तीनकुने घटनाका सम्बन्धमा सरकारले छानबिन समिति बनाउने बुझिएको छ ।

यस्तै बैठकले संसदको चालु अधिवेशन अन्त्यको विषयमा पनि निर्णय गर्ने सम्भावना रहेको बताइएको छ  ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved