दुर्गा प्रसाईंको सुरक्षा दस्ताका सहसंयोजकसहित तीन जना पक्राउ

नेपालभ्युज

दुर्गा प्रसाईंको सुरक्षा दस्ताका सहसंयोजकसहित तीन जना पक्राउ

काठमाडौं । दुर्गा प्रसाईंको  सुरक्षा दस्ताका सहसंयोजकसहित तीन जना पक्राउ परेका छन्। उनीहरुलाई आइतबार बेलुका प्रहरीको विशेष टोलीले काठमाडौंको तिलगंगाबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा पीडीएफ सहसंयोजक गोपाल बोहरा, महासचिव दानवीर न्यौपाने र एटीएफका केन्द्रीय सदस्य अनिल थापा रहेका छन् ।  यसअघि १११ जना पक्राउ परेका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved