संसद्को गतिरोध अन्त्यका लागि सभामुख दलका प्रमुख सचेतकसँग छलफलमा

नेपालभ्युज

संसद्को गतिरोध अन्त्यका लागि सभामुख दलका प्रमुख सचेतकसँग छलफलमा

काठमाडौं । संसदमा देखिएको गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरे जुटेका छन् । उनी अहिले नयाँ बानेश्वरमा प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन् ।

कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको विषयलाई लिएर प्रतिपक्षीले संसदमा अवरोध सिर्जना गरिरहेका छन् ।

आज (आइतबार) ११ बजेका लागि प्रतिनिधिसभा बैठक बोलाइएकोमा निर्धारित समयमा सुरु भएको छैन ।

आज ११ः१५ बजेका लागि तय राष्ट्रियसभाको बैठक पनि सुरु भएको छैन ।

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved