त्रिभुवन विमानस्थलमा हवाई उडान सञ्चालन

नेपालभ्युज

त्रिभुवन विमानस्थलमा हवाई उडान सञ्चालन

काठमाडौं । विमानस्थल क्षेत्र आसपास राजावादी प्रदर्शनकारीले लगाएको आगोका कारण अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान सञ्चालनमा आएको  छ ।

शुक्रबार साँझ झन्डै एक घण्टा अवरुद्ध भएको उडान सञ्चालनमा आएको विमानस्थल स्रोतले जनाएको हो ।

प्रदर्शनकारीले विमानस्थल क्षेत्र आसपास आगो लगाएपछि सुरक्षाको कारण देखाउँदै  दिउँसो ४:१३ बाट साँझ ५:३७ बजेसम्म  उडान रोकिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved