विमानस्थलमा उडान रोकियो, अन्तर्राष्ट्रिय जहाज होल्ड

नेपालभ्युज

विमानस्थलमा उडान रोकियो, अन्तर्राष्ट्रिय जहाज होल्ड

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडानहरू रोकिएको छ ।

प्रदर्शनकारीले विमानस्थल क्षेत्र आसपास आगो लगाएपछि सुरक्षाको कारण देखाउँदै उडान रोकिएको विमानस्थल स्रोतले जानकारी दिएको छ ।

प्रदर्शनकारीले सिनामङ्गल अगाडि बालेको आगो विमानस्थल क्षेत्रमा पसेसँगै सुरक्षाका कारण विमानस्थल बन्द गरिएको बताइएको छ ।

अन्तर्राष्ट्रिय उडानका जहाजहरू आकाशमै होल्ड भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved