जडिबुटी क्षेत्रमा राजावादीको तोडफोड तथा आगजनी

जडिबुटी क्षेत्रमा राजावादीको तोडफोड तथा आगजनी

काठमाडौं । जडिबुटी क्षेत्रमा राजावादीले दुई वटा गाडीमा आगजनी गरेका छन् ।

त्यहाँस्थित एक कारखानामा पनि तोडफोड गरेका छन् ।  उनीहरुले त्यहाँ पनि आगो लगाउने प्रयास गरिरहेका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved