प्रतिनिधि सभाको दोस्रो बैठकमा पनि विपक्षीको विरोध

नेपालभ्युज

प्रतिनिधि सभाको दोस्रो बैठकमा पनि विपक्षीको विरोध

काठमाडौं । प्रतिनिधि सभाको दोस्रो बैठकमा पनि विपक्षी दलहरुले विरोध जनाएका छन् ।

कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट किन हटाएको भन्दै विपक्षी दलले प्रधानमन्त्रीको जवाफ मागेर विरोध जनाएपछि पहिलो बैठक स्थगित भएको थियो ।

३ बजेदेखि सुरु भएको दोस्रो बैठकमा पनि उनीहरुले विरोध जनाएका हुन् । विपक्षी दलले प्रधानमन्त्री नै उपस्थित भएर जवाफ दिनुपर्ने माग राखेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved