कुलमानको पक्षमा विद्युत् प्राधिकरणअघि प्रदर्शन (तस्वीरहरू)

नेपालभ्युज

कुलमानको पक्षमा विद्युत् प्राधिकरणअघि प्रदर्शन (तस्वीरहरू)

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने निर्णयको विरोधमा प्राधिकरणको केन्द्रीय कार्यालयअघि प्रदर्शन भएको छ ।

स्वतन्त्र युवा नेपालले बुधबार दिउँसो प्रदर्शन गरेको हो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको थियो ।

हेरौँ, तस्वीरहरू – 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved