प्रधानमन्त्री कप क्रिकेट

कर्णालीलाई पुलिसको सामान्य लक्ष्य

नेपालभ्युज

कर्णालीलाई पुलिसको सामान्य लक्ष्य

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई १४८ रनको सामान्य लक्ष्य दिएको छ ।

लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा पुलिस ४८ ओभरमा १४७ रन बनाएर अलआउट भएको हो ।

पुलिसका लागि अर्जुन साउदले ३६ र दिलिप नाथले ३४ रन बनाए ।

कर्णालीका लागि अनुज चनाराले ४ विकेट लिए । दिवान पुनले ३ तथा दिनेश अधिकारी, दीपेन्द्र रावत, र सुनील धमलाले १–१ विकेट लिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved