आईपीएल : चेन्नईलाई मुम्बईले दियो १५६ रनको लक्ष्य

नेपालभ्युज

आईपीएल : चेन्नईलाई मुम्बईले दियो १५६ रनको लक्ष्य

काठमाडौं ।  इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले चेन्नई सुपर किंग्सलाई १५६ रनको लक्ष्य दिएको छ।

टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर १५५ रन बनायो। मुम्बईका रोहित शर्मा शून्य रनमा आउट भए। तिलक बर्माले ३१ रन र कप्तान सूर्य कुमार यादवले २९ रन बनाए। दीपक चहारले  नटआउट रहँदैं १५ बलमा २८ रन बनाएपछि मुम्बईले १५० रनको आँकडा पार गर्‍यो।

चेन्नईका लागि नुर अहमदले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए भने खलील अहमदले ३ विकेट लिए। नाथन एलिस र रविचन्द्रन अश्विनले १-१ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved