इन्धनको मूल्य समायोजन, पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ घट्यो

नेपालभ्युज

इन्धनको मूल्य समायोजन, पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ घट्यो

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाइएको छ । नयाँ मूल्य आइतबार बिहानदेखि लागु हुने निगमले जनाएको छ ।

पेट्रोलको मूल्य प्रतिलिटर पाँच रुपैयाँ तथा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर चार रुपैयाँले घटाइएको निगमले विज्ञप्तिमार्फत जनाएको छ ।

हेर्नुहोस समायोजनपछिको नयाँ मूल्य :


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved