वैवाहिक बन्धनमा बाँधिए अस्मिता र महेश

नेपालभ्युज

वैवाहिक बन्धनमा बाँधिए अस्मिता र महेश

काठमाडौं । गायिका अस्मिता अधिकारी र महेश काफ्ले वैवाहिक बन्धनमा बाँधिएका छन् ।

काठमाडौंको एक पार्टी प्यालेसमा आयोजित वैवाहिक समारोहमा उनीहरुले लगनगाँठो कसेका हुन् ।

समारोहमा दुवै पक्षका परिवार, आफन्त र निकट सङ्गीतकर्मी उपस्थित छन् । केही दिनदेखि हेल्दी मेहेन्दी समारोह चलिरहेको थियो ।

अस्मिता र महेशले केही समयअघि दुबईको बुर्ज खलिफामा पुगेर ईंगेजमेन्ट गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved