थापाथलीमा फुटेको खानेपानीको पाइप मर्मतको काम सकियो

नेपालभ्युज

थापाथलीमा फुटेको खानेपानीको पाइप मर्मतको काम सकियो

काठमाडौं । थापाथलीमा मङ्गलबार बिहान फुटेको मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइपलाइन मर्मत भएको छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)को प्राविधिक टोलीले फुटेको पाइपलाइन बुधबार बिहान ४ बजे मर्मत पूरा गरेको केयूकेएलका इन्जिनियर प्रकाश बरालले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved