युनिकोड - प्रीति
१५ असार २०८२
Nepal Views
tiktok
  • गृहपृष्ठ
  • राजनीति
  • स्वास्थ्य
    • जीवनशैली
  • अर्थ
    • पर्यटन
    • कर्पोरेट
    • शेयर
    • उपभोक्ता
    • कृषि
  • समाज
    • विज्ञान / प्रविधि
    • शिक्षा
    • प्रशासन
    • सुरक्षा
    • अपराध
  • देश
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विचार
    • सम्पादकीय
    • लेख
    • अन्तर्वार्ता
    • ब्लग
  • खेलकुद
  • कला
    • रङ्गमञ्च
    • ललितकला
    • संगीत
    • साहित्य
    • सिनेमा
    • संस्कृति
  • विश्‍व-मामिला
  • अन्य
    • सरकार
    • एनआरएनए
    • धर्म संस्कृति
    • रोचक
ENGLISH
१५ असार २०८२
Nepal Views
  • गृहपृष्ठ
  • राजनीति
  • स्वास्थ्य
    • जीवनशैली
  • अर्थ
    • पर्यटन
    • कर्पोरेट
    • शेयर
    • उपभोक्ता
    • कृषि
  • समाज
    • विज्ञान / प्रविधि
    • शिक्षा
    • प्रशासन
    • सुरक्षा
    • अपराध
  • देश
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विचार
    • सम्पादकीय
    • लेख
    • अन्तर्वार्ता
    • ब्लग
  • खेलकुद
  • कला
    • रङ्गमञ्च
    • ललितकला
    • संगीत
    • साहित्य
    • सिनेमा
    • संस्कृति
  • विश्‍व-मामिला
  • अन्य
    • सरकार
    • एनआरएनए
    • धर्म संस्कृति
    • रोचक
English

आज काठमाडौंका यी स्थानमा काटिने छ बिजुली

नेपालभ्युज

आज काठमाडौंका यी स्थानमा काटिने छ बिजुली
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँको सतुङ्गलगायतका क्षेत्रमा आज बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचना प्रकाशित गर्दै बलम्बु फिडर अन्तर्गत पर्ने कञ्चन गेट, बोसीगाउँ, वौथली, सतुङ्गल चोकलगायतका क्षेत्रमा कन्डक्टरको क्षमता अभिवृद्धिलगायतका कार्यका लागि बिजुली कटौती हुने जनाएको हो ।
आज बिहान ११ बजेदेखि अपराह्न चार बजेसम्म ती स्थानमा बिजुली काटिने भएकाले ग्राहकमा पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमा समेत मागेको छ ।
तोकिएको कार्य समय अगावै पूरा भएमा निर्धारित अवधि अगावै बिजुली प्रवाह हुने सूचनामा उल्लेख छ । यस्तै, मूलपानी सवस्टेशन निर्माण आयोजनाले पनि आज बेलुकीसम्म नै बानेश्वर वितरण केन्द्र, महाराजगञ्ज वितरण केन्द्र, रत्नपार्क , जोरपाटी, बालाजु र कुलेश्वर वितरण केन्द्रलगायतका क्षेत्रमा बिजुली प्रवाह रोकिने जनाएको छ ।
निर्माणाधिन सवस्टेशनमा प्राविधिक कामका लागि ती वितरण केन्द्रहरुमा बिजुली आप्रवाह आज साँझसम्म रोकिने प्राधिकरणले सूचित गरेको छ ।

नेपालभ्युज

१७ फागुन २०८१ ७:४६

Facebook Comment


Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

त्रासमा छन् नल्लु खोलाका बाढीपीडित (तस्वीरहरू)

त्रासमा छन् नल्लु खोलाका बाढीपीडित (तस्वीरहरू)

चितवनमा ग्यास बुलेट र ट्रक एकापसमा ठोक्किए

चितवनमा ग्यास बुलेट र ट्रक एकापसमा ठोक्किए

काठमाडौं–हेटौंडा सडक: निर्माणाधीन र बिग्रिएका खण्डले यात्रुलाई सास्ती (तस्वीरहरु)  

काठमाडौं–हेटौंडा सडक: निर्माणाधीन र बिग्रिएका खण्डले यात्रुलाई सास्ती (तस्वीरहरु)  

भिरबाट हाम फाल्दा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

भिरबाट हाम फाल्दा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

नयाँ बसपार्क बाहिरबाटै चल्छन् धादिङ, नुवाकोट र रसुवाका बस

नयाँ बसपार्क बाहिरबाटै चल्छन् धादिङ, नुवाकोट र रसुवाका बस

धुलिखेल–खावा सडक स्तरोन्नतिको काम अलपत्र, यात्रु चार वर्षदेखि सास्ती भोग्न बाध्य

धुलिखेल–खावा सडक स्तरोन्नतिको काम अलपत्र, यात्रु चार वर्षदेखि सास्ती भोग्न बाध्य

काठमाडौंलाई हेटौँडासँग जोड्ने कान्ति लोकपथको हालत (तस्वीरहरू)

काठमाडौंलाई हेटौँडासँग जोड्ने कान्ति लोकपथको हालत (तस्वीरहरू)

लायन्स क्लबको सहयोगमा सिन्धुपाल्चोकका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण (तस्वीरसहित)

लायन्स क्लबको सहयोगमा सिन्धुपाल्चोकका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण (तस्वीरसहित)

भरतपुर महानगरको नीति तथा कार्यक्रम : वरपीपल रोप्नेदेखि पटिहानी ईको पार्कसम्म

भरतपुर महानगरको नीति तथा कार्यक्रम : वरपीपल रोप्नेदेखि पटिहानी ईको पार्कसम्म

लोकप्रिय (यो साता)

  • १

    एमालेको नेतृत्व लिन तम्सिरहेकी विद्या भण्डारीलाई ओलीले दिएका दुई सन्देश

  • २

    ‘इरानको आणविक स्थल नष्ट भएको छैन’ भन्ने रिपोर्ट आएपछि ट्रम्पले सेयर गरे भिडिओ

  • ३

    विशेष अदालतमा माधव नेपाललाई ‘विशेष’ सुविधा

  • ४

    इरानमा अमेरिकी हमलाको असर : उत्तर कोरियाले आणविक हतियार बढाउने (भिडिओ)

  • ५

    पूर्वप्रधानमन्त्री नेपाललाई ३५ लाख धरौटी माग

  • ६

    आदेशको प्रतीक्षामा माधव नेपाल : इजलासमा उसिनेको मकैदेखि मिडियाको चर्चा

  • ७

    छक्का प्रहार लगत्तै ब्याट्सम्यानको हृदयघात भएर मृत्यु

  • ८

    साउदीले आयोजना गर्ने भनिएको विश्वकै महंगो टी-२० लिग रोक्न भारत र इङ्ल्यान्ड सक्रिय

न्यूज अपडेट

  • न्यायाधीश सिफारिसमा एमालेको असहमति खुल्दै, कांग्रेस कोटाका पोखरेलमाथि प्रश्नवर्षा

  • सयौँ खेलमा लाओसमाथि नेपालको सानदार जित

  • माओवादी कार्यकर्ताले शहीद परिवारको खेतमा धान रोपेर मनाए धान दिवस

  • खुल्यो प्रशासनिक संघीयता कार्यान्वयनको बाटो

  • टेरामेक्स प्रकरण : मोहन बस्नेतलाई विशेष अदालतले माग्यो २५ लाख धरौटी

  • लाओसविरुद्ध रेनुकालाई कप्तानको जिम्मेवारी

  • मध्यपूर्वका द्वन्द्वमा अमेरिकाको सधैं हस्तक्षेप


सम्पादकीय सल्लाहकार: संजीव सत्गैंया
कार्यकारी सम्पादक : दिपेश शाही
संचार रजिस्ट्रार दर्ता नं. ०००७५/०७८
View Team

सम्पर्क

Digital House Nepal Pvt. ltd.
Chakupat, Lalitpur
Phone: +977 15260951
[email protected]

विज्ञापनका लागि सम्पर्क

[email protected]

Phone: 9851322362

सामाजिक संजाल

प्रदेश

    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम

नेपाल भ्युज विशेष

    • प्रिय पात्र
    • बाल्यकालीन दशैं
    • बेइजिङ डायरी
    • संविधान-मन्थन
    • सप्ताहान्त
    • महामारीमा जीवन
    • लोकतन्त्र दिवस
    • स्थानीय तह निर्वाचन
    • टी-२० विश्वकप क्रिकेट विशेष

बहस शृङ्खला

    • एनपीएल क्रिकेट
    • बीआरआई बहस
    • एनआरएनए
    • संविधान-मन्थन
    • स्वास्थ्य टिप्स
    • अर्थतन्त्रको उल्झन
    • वैकल्पिक राजनीति
    • सामाजिक सञ्जालले के गर्‍यो?

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved

खोज्नुहोस