ललितपुरको सिभिल होम्समा आगलागी

नेपालभ्युज

ललितपुरको सिभिल होम्समा आगलागी

काठमाडौं । ललितपुरको सिभिल होम्सस्थित एक घरमा आगलागी भएको छ ।

एक घरको माथिल्लो तलामा रहेको पूजाकोठामा बालिएको बत्तीबाट आगो लागेको हो ।

ललितपुर महानगरपालिकाको दमकल र नगर प्रहरीसहितको टोली आगो निभाउन खटिएका छन् । आगो नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved