एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक जारी

नेपालभ्युज

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक जारी

काठमाडौं । नेकपा एकीकृत समाजवादीको दोस्रो केन्द्रीय कमिटीको पूर्ण बैठक जारी छ ।

ललितपुरको जावलाखेलस्थित प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बैठक चलिरहेको छ ।

बैठकमा केन्द्रीय कमिटी सदस्यहरुले आफ्ना विचार राखिरहेका छन् । बैठक आजै सक्ने तयारी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved