महाशिवरात्रिका अवसरमा चन्द्रागिरि केवलकार टिकटमा ५० प्रतिशत छुट

नेपालभ्युज

महाशिवरात्रिका अवसरमा चन्द्रागिरि केवलकार टिकटमा ५० प्रतिशत छुट

काठमाडौं । महाशिवरात्रिको अवसरमा चन्द्रागिरि भालेश्वर महादेव मन्दिर परिसरको महाआरतीलाई लक्षित गर्दै केवलकार टिकटमा ५० प्रतिशत छुट दिइएको छ ।

भालेश्वोर महादेवको महिमालाई जोड्दै गर्न लागिएको  विशेष भक्तिमय उत्सवका लागि साँझ ४ बजेदेखि ६ बजेसम्मको केबलकार टिकटमा ५० प्रतिशत  छुट चन्द्रागिरि हिल्सले जनाएको छ ।

फागुन १४ गते  बुधवार महाशिवरात्रिका दिन  भालेश्वर मन्दिर परिसरमा विशेष भक्तिमय भजन कार्यक्रम समेत सञ्चालन हुनेछ । साथै साँझ ५ बजेपछि विशेष महाआरती हुने छ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved