लगनखेलमा एक पुरुष मृत भेटिए

नेपालभ्युज

लगनखेलमा एक पुरुष मृत भेटिए
प्रतीकात्मक तस्वीर ।

काठमाडौं । ललितपुरमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

ललितपुर महानगरपालिका–१९ लगनखेलमा मकवानपुरको चित्लाङ घर भएका ६० वर्षीय राम मानन्धर मृत भेटिएका हुन् ।

नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षकाअनुसार मानन्धर भैरव लुम्बिनी तन्दुरी भोजननालयमा काम गर्दै आएका थिए ।

सोही भोजननालय रहेको घरको पाँचौं तलामा उनी मृत फेला परेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved