यी हुन् शङ्खरापुर बस दुर्घटनाका घाइते

नेपालभ्युज

यी हुन् शङ्खरापुर बस दुर्घटनाका घाइते

काठमाडौं । शङ्खरापुर नगरपालिका-५ मा भएको स्कुल बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।

नेपाल मेडिकल कलेज, शङ्खरापुर अस्पताल र टिचिङ अस्पतालमा एक/एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका ४० मध्ये २४ जनाको पिपुल्स लाइफ केयर अस्पताल, ३ जनाको शङ्खरापुर अस्पताल, १० जनाको नेपाल मेडिकल कलेज र ३ जनाको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

पिपुल्स लाइफ केयर अस्पताल 

१)फिलिप लामा वर्ष १०
२)प्रजोल थापा वर्ष १०
३)भिम तामाङ वर्ष ११
४) राम पररियार वर्ष १६
५)सुजन मगर वर्ष १६
६) सिरिसा सिवेदि वर्ष १२
७)प्रकाश बम वर्ष १६
८)साधन बिष्ट वर्ष १२
९)आराध्या शाह वर्ष १०
१०) आशिस तामाङ वर्ष १५
११) स्नेहा राइ वर्ष २१
१२)गंगा ज्योति वर्ष ४२
१३)रन्जित थापा वर्ष १३
१४)सुहाना गुभाजु वर्ष १३
१५)श्रिसान्त पौडेल वर्ष १५
१६)कल्पना रेज्मि वर्ष ३२
१७)बिकल्प श्रेष्ठ वर्ष १०
१८)नाइस्का पाण्डे बर्ष २३
१९) सुविता तामाङ वर्ष १४
२०)निशान्त पौडेल वर्ष १४
२१)सौगात मगर वर्ष १४
२२) अबित खान वर्ष १०
२३) (२ जनाको नाम आउन बाँकी)

२४)आदित्य सुनार वर्ष १२/१३
२५)धिरज साउद वर्ष १४ ,
२६) सन्देश गिरि वर्ष १३

शंखरापुर अस्पताल 

२७. धिरज साउद -१४ वर्ष

२८. सन्देश गिरी -१२ वर्ष

२९. सुशाङ डोटेल (मृत्यु)

नेपाल मेडिकल कलेजमा १० जना र त्रिवि शिक्षण अस्पतालमा ३ जनाको उपचार भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved