नेसपा (नयाँ शक्ति) : अध्यक्षमा बाबुरामलाई नेत्रको चुनौती (उम्मेदवारको अन्तिम नामावलीसहित)

नेपालभ्युज

नेसपा (नयाँ शक्ति) : अध्यक्षमा बाबुरामलाई नेत्रको चुनौती (उम्मेदवारको अन्तिम नामावलीसहित)

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक भएको छ ।

काठमाडौंमा आइतबारदेखि जारी महाधिवेशनमा अध्यक्ष पदमा डा. बाबुराम भट्टराईलाई नेत्र प्रसाद चापागाईँले चुनौती दिँदैछन्।

महासचिवमा जिएस गुरुङ (घमानम सिंह) र सोनाम सिं स्याङतान प्रतिस्पर्धा हुँदैछ ।

अन्तिम नामावली –

नेसपा (नयाँ शक्ति) : यी हुन् निर्विरोध निर्वाचित पदाधिकारी, प्रदेश र केन्द्रीय सदस्य


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved