राष्ट्रिय सभामा मिडिया काउन्सिल विधेयकमाथि छलफल हुने कार्यसूची

नेपालभ्युज

राष्ट्रिय सभामा मिडिया काउन्सिल विधेयकमाथि छलफल हुने कार्यसूची

काठमाडौं । राष्ट्रिय सभाको बैठकमा मिडिया काउन्सिल विधेयकमाथि छलफल हुने भएको छ ।

दिउँसो सवा १ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मिडिया काउन्सिल विधेयक २०८० पारित गरियोस् भनेर पेस गर्ने कार्यसूची छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved