हटियामा हाट भर्नेहरू… (तस्वीरहरू)

हटियामा हाट भर्नेहरू… (तस्वीरहरू)

जनकपुर । मिथिला बिहारी नगरपालिका-२ मा हप्तामा ३ दिन अर्थात् मङ्गलबार, बिहीबार र शनिबार हटिया (हाट बजार) लाग्ने गर्दछ ।

स्थानीय उत्पादन स्थानीय उपभोक्तासम्म सहजरूपमा पुर्‍याउन स्थानीय पालिकाले नै यो हटिया सञ्चालन गरेको स्थानीय व्यापारी बताउँछन् ।

हटियामा यहाँ काउली प्रतिकिलो रु १०, चमसुरको साग प्रतिकिलो रु ५०, माछा प्रतिकिलो रु २००, खसिको मासु भाग लगाएको प्रतिकिलो रु ७००, बोइलर कुखुराको मासु प्रतिकिलो रु २५० मा बिक्रीबितरण भइरहेको छ ।

हेरौँ, तस्वीरहरू :-


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved