आहारारा पोखरा गोल्डकप : एनआरटीलाई सडनडेथमा हराउँदै चर्चब्वाइज क्वाटरफाइनलमा

नेपालभ्युज

आहारारा पोखरा गोल्डकप : एनआरटीलाई सडनडेथमा हराउँदै चर्चब्वाइज क्वाटरफाइनलमा

काठमाडौं । आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको खेलमा चर्च ब्वाइजले न्युरोड टिम (एनआरटी)लाई सडनडेथमा ६–५ ले हराएको हो ।

निर्धारित ९० मिनेटमा दुवै टोलीले १–१ को बराबरी खेलेका थिए । त्यसैले ३० मिनेटको अतिरिक्त समय थप गरिएको थियो । अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि खेल टाइब्रेकरबाट धकेलिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved