सामाजिक सञ्जाल विधेयकबारे बालेन- मलाई बोल्न दे सरकार (भिडिओसहित)

नेपालभ्युज

सामाजिक सञ्जाल विधेयकबारे बालेन- मलाई बोल्न दे सरकार (भिडिओसहित)

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सरकारले ल्याएको सामाजिक सञ्जाल विधेयकप्रति असन्तुष्टि जनाएका छन्।

मेयर शाहले बुधबार सामाजिक संजालमा १ मिनेट १७ सेकेन्डको भिडियो  पोष्ट गर्दै  गीतमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

उनको गीतमा भनेका छन्,

‘मलाई बोल्न दे, सरकार, अपराध हैन
मन खोल्न दे, दरबारको म सराप हैन
मन खराब छैन, सही बोल्न डराउँदैन
कानुन पो लाग्छ कि? आवाज उठाउँदैमा…’

सरकारले ‘सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ गत माघ १५ गते राष्ट्रिय सभामा दर्ता गराएको छ।

यस्तो छ बालेनको  भिडिओ


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved