सभामुख घिमिरे र प्रमुख सचेतकहरूबीच अध्यादेशबारे छलफल जारी

नेपालभ्युज

सभामुख घिमिरे र प्रमुख सचेतकहरूबीच अध्यादेशबारे छलफल जारी

काठमाडौं । प्रमुख दलका प्रमुख सचेतकहरूसँग सभामुख देवराज घिमिरेले छलफल गरिरहेका छन् ।

सभामुखको सचिवालयकाअनुसार सिंहदरबारमा छलफल बैठक जारी छ ।

सरकारले ल्याएका अध्यादेशको प्रतिपक्षी दलहरूबाट चर्को विरोध भइरहेको छ । सोही विषयमा छलफल गर्न बैठक बोल्याइएको हो ।

बिहीबार संसद् बैठक बस्दैछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved