रास्वपामाथि भिषण आक्रमण भइरहेको छ : उपसभापति वाग्ले

नेपालभ्युज

रास्वपामाथि भिषण आक्रमण भइरहेको छ : उपसभापति वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले आफ्नो पार्टीमाथि भिषण आक्रमण भइरहेको बताएका छन् ।

शुक्रबारदेखि सुरु भएको हिउँदे अधिवेशनमा दलको तर्फबाट बोल्दै वाग्लेले यस्तो बताएका हुन् ।

उनले भने, “नयाँ शक्तिहरु चार चरणमा गुज्रिएको पाइन्छ । पहिलो बेवास्ता गर्ने, दोस्रो खिसीटिउरी गर्ने, तेस्रो आक्रमण गर्ने, हाम्रो पार्टीमा पनि त्यही भइरहेको छ । भिषण आक्रमण भइरहेको छ । चौथो चरण भनेको चाँडै आउँछ ।”

नयाँ दलप्रति यस्तो आक्रमण हुनु जनतालाई निराश बनाउने काम मात्र भएको उनको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved