संसद्‌ बैठकको सुरुमै रास्वपाको अवरोध

नेपालभ्युज

संसद्‌ बैठकको सुरुमै रास्वपाको अवरोध

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संसद्को पहिलो बैठकमै अवरोध गरेको छ ।

शुक्रबारदेखि सुरु भएको बैठक कार्यसूचीमा प्रवेश नगर्दै रास्वपाले विरोध जनाएको हो ।

रास्वपाका सांसदले अहिले उभिएर बैठक अघि बढ्न दिएका छैनन् । उनीहरुले सुरुमै बोल्नलाई समय माग गरेका छन् ।

सभामुख देवराज घिमिरेले भने आफ्नो आसनमा बसेर बैठक सञ्चालन गर्ने वातावरण मिलाउन आदेश दिएका छन् ।

उनले संसद् बैठकको कार्यसूचीमै दलीय आधारमा बोल्न पाउने समय मिलाइएको भन्दै सोहीअनुसार आफ्ना धारणा राख्न रास्वपाका सांसदलाई भनेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved