एकीकृत समाजवादीले तोक्यो जिल्ला र निर्वाचन क्षेत्र इन्चार्ज तथा सहइन्चार्ज (सूचीसहित)

नेपालभ्युज

एकीकृत समाजवादीले तोक्यो जिल्ला र निर्वाचन क्षेत्र इन्चार्ज तथा सहइन्चार्ज (सूचीसहित)

काठमाडौं । नेकपा एकीकृत समाजवादीले जिल्ला र सङ्घीय निर्वाचन क्षेत्रको इन्चार्ज तथा सहइन्चार्ज तोकेको छ ।

अध्यक्ष माधवकुमार नेपालले अन्तर पार्टी निर्देशन ४ जारी गर्दै ७७ वटै जिल्ला र १६५ सङ्घीय निर्वाचन क्षेत्रको इन्चार्ज र सहइन्चार्ज तोकेका हुन् ।

साथै, पार्टीले विभागीयसहित मोर्चा तथा फाँटका प्रमुख र उपप्रमुख पनि तोकेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved