‘फेमिनिस्ट फ्युचर : आर्ट, एक्टिभिजम एण्ड साउथ एसियन वुमनहुड’ (तस्वीरहरू)

‘फेमिनिस्ट फ्युचर : आर्ट, एक्टिभिजम एण्ड साउथ एसियन वुमनहुड’ (तस्वीरहरू)

काठमाडौं । दक्षिण एसियाली महिला कलाकारको नारीवादसम्बन्धी बृहत् कला प्रदर्शनी शनिबारदेखि सुरु भएको छ ।

‘फेमिनिस्ट फ्युचरः आर्ट, एक्टिभिजम एण्ड साउथ एसियन वुमनहुड’ शीर्षकको प्रदर्शनीले दक्षिण एसियामा नारीवाद, कला र सक्रियताका जटिल पक्षलाई उजागर गर्ने कोसिस गरेको छ ।

तारागाउँ नेक्स्टको आयोजना र सराफ फाउन्डेसनको सहकार्यमा बौद्धस्थित तारागाँउ सांस्कृतिक केन्द्रमा सुरु प्रदर्शनी तीन महिनासम्म चल्ने छ ।

प्रदर्शनीमा भारतका चार, नेपालका तीन र श्रीलङ्का, पाकिस्तान र बङ्गलादेशका एक-एक जना गरी १० महिला कलाकारको सृजना राखिएको छ ।

प्रदर्शनीले पितृसत्तात्मक संरचना, परम्परागत सोच र लैङ्गिक राजनीतिजस्ता विषयमा सम्बोधन गर्ने प्रयास गरेको छ ।

तस्वीरहरु:-

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved